साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

साहित्य संगम

Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Saturday, September 22, 2012

गजल :-तिम्रो मेरो प्रेम् कहानी लेखुँ कि नलेखुँ

गजल :-






तिम्रो मेरो प्रेम् कहानी लेखुँ कि नलेखुँ
आँसु झर्ने जिन्दगानी लेखुँ कि नलेखुँ



दिन् त तिम्रै याद् मा बित्छ अनिदो भो रात
सधैँ भिज्ने भो सिरानी लेखुँ कि नलेखुँ


Friday, September 7, 2012

रसिला मुक्तक हरु





           मुकत्क :-१

नआतिनु कैले पनि पर्छ मान्छे दुखमा
नमातिनु कैले पनि  भयो भने सुखमा   ||

पुगिन्छ है लक्ष्य सामु बेसै होला पर्खनु
जति माथि गए पनि आखिर मृत्यु मुखमा ||


ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल