साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Thursday, October 27, 2011

आजको मेरो गजल -३८



मान्छे ठुलै बन्ने भए  अहमता छाडे राम्रो
अरु सामु चिनाउन  ज्ञान बुद्दी बाँडे राम्रो |१|


जति धन कमाएनी  हामि कहाँ पुग्छौं होला
कमाउने धन्दा हेर्दा  अझ यहाँ माँडे राम्रो |२ |


दिन रात जहाँ जान्छु शान्तिको नै कुरा यहाँ
सबैको त्यो नारा मात्रै आजै देखि भाँडे राम्रो |३ |




गरीब ती काम गर्दा  बाच्न सधै गाह्रो हुने
धनी यहाँ मोटाएर  त्यो भन्दा त साँढे राम्रो |४ |



 हामि सबै छाडा भयौ   आफु पैले बदलौ की
शान्ति ल्याउन आजै देखि शान्ति खम्बा गाडे राम्रो |५|

संजय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली -८

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल