साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Tuesday, December 6, 2011

गजल - कुमार श्रेष्ठ ( यात्री )

गजल-४४




कहाँ  जाने थाहा  छैन बाटो खोजी रा'छु
मेरो ज्यान छोपी दिने माटो खोजी रा'छु ।

जता पनि पोल्छ अनी चस्स चस्स दुख्छ
कहाँ होला  नदुख्ने  त्यो  पाटो खोजी राछु ।

आफै लाइ  थाहा  छैन  कहाँ  गए आँसु
भिजेका ती सिरानीमा टाटो खोजी रा'छु ।

घाउ सबै  आलै  रहे  मैले  हाँस्न  खोज्दा
कुनै चोट निको भो की खाटो खोजी रा'छु ।

मेरै भाग् मा मात्र किन  चोट ब्यथाहरु
भगवान  सँग मैले   फाटो  खोजी रा'छु ।

कुमार  श्रेष्ठ 
रामेछाप

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल