साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, January 20, 2012

मेरो आजको गजल -५०

 मेरो आजको गजल -५०   
 
 
डाक्टरको सुइ पनि   बेकार  भो  घरीघरी
बैध्यको त्यो मन्तर् पनि दोधार भो घरीघरी |१|

आकुरा झैँ आउदै थियो शान्तिका ती मुनाहरु
आफ्नै पंक्ति पार्टी बाट छेक्बार भो घरीघरी  |२|

मुस्ताङ्ग त्यो गाढी चढी तालि बज्यो कति ! कति !
बत्ति पानी आउन छाड्यो दिक्दार भो घरीघरी  |३|

जनता सबै धाउदै थिए  न्याय पाउने आशा गरी
मान्छे मार्दै माफी पाए आत्याचार् भो घरीघरी  |४|

भरोसामा चुनी चुनी   पठाएका  नेताहरु
चोरी ठगि गुण्डा तिनै लुट्मार भो घरी घरी  |५ |

संजय कुमार खड्का
रामेछाप देउराली -८

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल