साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, February 3, 2012

गजल - बिकाश शाह( घायल )

 







जिन्दगीको डुङ्गा आज नत वार नत पार भयो
 कस्तो खेल खेलायौ खै नत जित नत हार भयो ||

खन्याएछु भन्थ्यौ माया त्यो मुटुनै रित्याएर सारा 
उस्तै देख्छु म त  सधै  नत  दुई  नत  चार  भयो ||

बगैचामा सारेको थे ति  मायाका  बिरुवाहरु मैले
 हेर्छु सधै  फुल्दैन  खै  नत  फूल  नत झार भयो ||

भन्ने गर्थ्यौ बाँचे पनि तिम्रै हुँ म मरे पनि तिम्रै 
अनायासै किन आज  तिमीबाटै  तिरस्कार भयो || 

हिजोसम्म माया मेरो भाको थियो हिरामोति जुहार 
त्यही  माया  आज  किन  कवाडीमा कारोबार भयो ||

                                                       बिकास घायल

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल