साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, February 10, 2012

"किन होला आज भोली खबर उस्को आउँन छाड्यो"

( गजल ) "किन होला आज भोली खबर उस्को आउँन छाड्यो"






( गजल )                       आचार्य प्रभा 

किन होला आज भोली खबर उस्को आउँन छाड्यो
यो मनले उस्को माया अनायसै पाउँन छाड्यो ।

भन्ने गर्थ्यो उस्ले  मलाई तिम्रो साथ प्रिय छ है
शब्द मात्र ताजा रह्यो छाँया सम्म छाउँन छाड्यो ।


धोकेबाज मान्छेहरू सायद् यस्तै हुँदा रैछन्
जिन्दगी यो तिम्रै भन्थ्यो माया सम्म लाउँन छाड्यो ।

एकैछिन टाढा हुँदा छट्पटीले मर्छु भन्थ्यो  
हाल खबर् सोध्न सम्म उस्को गोडा धाउँन छाड्यो ।

मेरो नाम नलिईकन चैंन कैल्यै हुन्न भन्ने
"प्रभा" शब्द परै छाडौँ मुख नै पो बाउँन छाड्यो ।

रचना -डिसेम्बर/ ३० /२०११

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल