गजल - बसु श्रेष्ठ
गजल- बसु श्रेष्ठ
आशा सबै टुट्यो आज
साथ तिम्रो छुट्यो आज |१|
माया प्रेम बिश्वास को
शिशा जस्तै फुट्यो आज |२ |
दाग लाग्यो अस्तित्वमा
आफ्नाले नै लुट्यो आज |३|
जिउदै थिए चाहाना ती
लास बनी उठ्यो आज |४|
टुसाएको माया हाम्रो
निर्दयीले भुट्यो आज |५ |
बसु श्रेष्ठ
काठमान्डौ
हाल :- इसराइल
2 comments:
nice gazal basu
please give your name because we don't know who is giving message
Post a Comment