साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Wednesday, September 5, 2012

गजल :-सक्छौ भने मेरो माया मारेर हेर

गजल :-




सक्छौ भने मेरो माया मारेर हेर 

जिते पछी खुसी हुन्छ हारेर हेर  |१ |



ठुलो घर बस्छौ र त घमण्ड गर्छौ


सक्छौ झुपडीमा बास सारेर हेर  |२|



पिडा बोकी अरु रुदा हासेर हिड्छौ

 
आस्रुतालमा एक पल्ट पारेर हेर  |३|

जुन टिप्ने झुटो धाक नदेउ अब 



सक्छौ भने धर्ति बिच झारेर हेर  |४|

अरुलाई ज्ञान दिन्छौ अज्ञान आफै


सुन जस्तै आफैलाई खारेर हेर   |५|







शान्ति पाख्रिन 
इसराइल 

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल