साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Tuesday, September 4, 2012

गजल -मुटु भित्र एउटी परी पसेकी छिन्


****गजल****
.




हिजोआज  मुटु भित्र  एउटी परी  पसेकी छिन् 
मेरो मनको  मझेरीमा मुस्कुराउँदै बसेकी छिन्  |1|

.
म के बयान  गरु उनको  यी गजलका  सेरहरुमा ,
लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2|



हरेक रात  निदरीमा  स्वप्न बनी आउछिन् अनि ,
कयौँ पटक ती अधरले यी अधरलाई डसेकी छिन् |3|

.
जहाँ जान्छु  छायाँ बनि हुन्छिन् मेरै  समिपैमा ,
नयनभरि राखी मलाई अंगालोमा कसेकी छिन् |४|

.
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला- ४
मोरंग ,

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल